एनआरएन युकेमा त्रिपक्षीय भिडन्त, मिडल्याण्डबासीको मन जित्ने प्रयास

लन्डन । सोमबार मिडल्याण्डमा धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाको सहयोगार्थ एक च्यारिटी कार्यक्रमको आयोजना गरियो । च्यारिटी कार्यक्रममा अर्को रोचक पक्ष के रह्यो भने कार्यक्रम एकाएक एनआरएन चुनावमय बन्यो । नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा गरिएको कार्यक्रम थियो त्यो । जहाँ उपस्थित गैरआवासीय नेपाली संघ (एनआरएन) युकेका पूर्वअध्यक्षहरुले … Continue reading एनआरएन युकेमा त्रिपक्षीय भिडन्त, मिडल्याण्डबासीको मन जित्ने प्रयास